Logo

प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं, ३० चैत्र । गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक भएको छ । सपुतले उक्त गीत केही दिनअघि ‘डिसहोम गो एप’ मार्फत रिलिज गरेका थिए । आज भने उनले आफ्नो युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् ।

पछिल्लो समय गायक सपुतले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्