Logo

भ्रष्टाचारविरुद्ध युवा संघको विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ३० चैत्र । नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन युवा संघले हाई प्रोफाईल भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।

आज (बिहीबार) काठमाडौंको माइतिघरमा युवा संघले भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको हो । ‘सुशासन कायम गर, भ्रष्टाचारीलाई कारबाही गर’ लगायतका नाराहरु लेखिएका प्लेकार्ड बोकेर उनीहरुले नाराबाजी र प्रदर्शन गरेका हुन् । Photo By: Mukunda Kalikote/ Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्