Logo

नेकपा एसको सचिवालय बैठक बस्दै



काठमाडौं,१ वैशाख । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ ।

बैठक अहिले दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताईएको छ ।

नेकपा एसमा पछिल्लो समय तिब्र असन्तुष्टि सिर्जना हुँदा पार्टी परित्याग गर्नेको ओइरो लागेको छ । उक्त विषयमापनि आजको बैठकमा  गम्भिर छलफल हुने एक नेताले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्