Logo

माओवादी केन्द्र बन्दिपुर गाउँपालिका संयोजकको समर्थन स्वर्णिमलाई (भिडियोसहित)



काठमाडौं, १ वैशाख । नेकपा (माओवादी केन्द्र) बन्दिपुर गाउँपालिकाका संयोजकले आगामी उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई सहयोग गर्ने वचन दिएका छन् ।

आज (शुक्रबार) तनहुँको बन्दिपुरमा चुनावी अभियानमा रहेका वाग्लेलाई भेटेर उनले उपनिर्वाचनमा सहयोग गर्ने वचन दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्