Logo

वरिष्ठ कलाकार राजाराम स्वर्णिमको चुनावी अभियानमा घण्टी बोकेर सहभागी



काठमाडौं, २ वैशाख । वरिष्ठ हाँस्यकलाकार राजाराम पौडेल डा. स्वर्णिम वाग्लेको चुनावी प्रचारप्रसारमा सहभागी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका डा. वाग्लेको चुनावी अभियानलाई सघाउन उनी तनहुँ– १ पुगेका हुन् । रास्वपाको चुनाव चिन्ह घण्टी बोकेर उनी डा.वाग्लेसँगै प्रचारप्रसार र घरदैलो अभियानमा जुटेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot