Logo

आइपीएलमा आज दुई खेल, मुम्बईविरुद्ध कोलकत्ता र गुजरातविरुद्ध राजस्थान



काठमाडौं, ३ बैशाख । इन्डियन प्रमियर लिग(आइपीएल) अन्तर्गत आज(आइतबार) दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच हुनेछ।

पहिलो खेल नेपाली समयानुसार अपरान्ह ३:४५ बजेदेखि भारतको वान्खडे स्टेडियममा सुरु हुनेछ।

यस्तै, अर्को खेल गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच हुँदैछ।

सो खेल नरेन्द्र मोदी स्टेडियममा साझ ७:४५ बजेदेखि सुरु हुनेछ।

१० टोली सम्मेलित आइपीएलमा राजस्थान ४ खेलमा ३ खेल जित्दै अंकतालिकाको शिर्षस्थानमा रहेको छ।

त्यस्तै, गुजरात ४ खेलमा ५ खेल जित्दै अंकतालिकाको तेश्रो स्थानमा रहँदा कोलकत्ता समान ४ खेलमा २ खेल जित्दै पाँचौ स्थानमा रहेको छ।

मुम्बईभने तीन खेलमा एक खेल जित्दै अंक तालिकाको नवौं स्थानमा रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot