Logo

एकीकृत समाजवादीबाट नन्दा बनिन् राज्यमन्त्री



काठमाडौं, ३ बैशाख । नेकपा (एकीकृत समाजवादी)बाट नन्दा चपाईँ राज्यमन्त्री बनेक‍ी छिन्।

राष्ट्रिय सभा सदस्य चपाईं भौतिक, पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी हुन्।

उनलाई आज राष्ट्रपति रामचन्द्र पौडैल निवास शितल निवासमा प्रधानमन्त्री पुष्मकमल दाहालले पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

यस्तै, आज नै कांग्रेसबाट एनपी साउदले परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेका छन्।



प्रतिक्रिया दिनुहोस्