Logo

पार्टी एकताका लागि माओवादी केन्द्र, एस र जसपाबीच १५ दिनभित्र मोर्चा बनाउने तयारी



काठमाडौं, ३ बैशाख । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा) नेपालले १५ दिनभित्र संयुक्त मोर्चा बनाउने तयारी थालेका छन्।

तीन पार्टीले पार्टी एकताका लागि १५ दिनभित्र संयुक्त मोर्चा गठन गर्ने आन्तरिक तयारी थालेको एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए।

मोर्चाले सकारात्मक रुप लिए पार्टी एकतासम्म हुनसक्ने सम्भावना रहेको सचेतक चौधरीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot