Logo

नवनियुक्त परराष्ट्रमन्त्रीलाई भारतीय राजदूतको बधाई



काठमाडौं, ३ बैशाख । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई भारतीय राजदूतले बधाई दिएका छन्।

भारतीय राजदूत नविन श्रीवास्तवले परराष्ट्रमन्त्री साउदले शपथ तथा पदभार ग्रहण गरेकै दिन मन्त्रालयमा पुगेर बधाई ज्ञापन गरेका हुन्।

साउदले आज मात्रै परराष्ट्रमन्त्रीमा नियुक्त भएका हुन्।



प्रतिक्रिया दिनुहोस्