Logo

आइपीएल : चेन्नई र बेङ्गलोर भिड्दै



काठमाडौं, ४ बैशाख । इन्डियन प्रमियर लिग(आइपीएल) अन्तर्गत आज(सोमबार) चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने भएका छन्।

भारतको एम चिन्नास्वामी स्टेडियममा यी दुई टोली नेपाली समयानुसार साझ ७:४५ बजेदेखि भिड्ने भएका हुन्।

१० टोली सम्मेलित आइपीएलमा चेन्नई ४ खेलमा दुई खेल जित्दै अंकतालिकाको छैटौं स्थानमा रहँदा बेङ्गलोरपनि समान ४ खेलमा दुई खेल जित्दै अंकतालिकाको सातौं स्थानमा रहेको छ।

चेन्नई कुल रनरेटका आधारमा बेङ्गलोर भन्दा अगाडि रहेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot