Logo

आइपीएल : बेङ्गलोरविरुद्ध ब्याटिङ् गर्दै चेन्नई



काठमाडौं, ४ बैशाख । इन्डियन प्रमियर लिग(आइपीएल) अन्तर्गत आज(सोमबार) हुने खेलमा चेन्नई सुपर किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बेङ्गलोरले टस जितेको छ।

बेङ्गलोरले टस जित्दै चेन्नईलाई पहिला ब्याटिङ्गको निम्तो दिएको छ।

भारतको एम चिन्नास्वामी स्टेडियममा यी दुई टोली नेपाली समयानुसार अहिले ७:४५ बजेदेखि यी दुई टोली भिड्ने भएका हुन्।

१० टोली सम्मेलित आइपीएलमा चेन्नई ४ खेलमा दुई खेल जित्दै अंकतालिकाको छैटौं स्थानमा रहँदा बेङ्गलोरपनि समान ४ खेलमा दुई खेल जित्दै अंकतालिकाको सातौं स्थानमा रहेको छ।

चेन्नई कुल रनरेटका आधारमा बेङ्गलोर भन्दा अगाडि रहेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot