Logo

मन्त्रिपरिषदको बैठक बस्दै



काठमाडौं,५ वैशाख ।  मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो।

अहिले मन्त्रिपरिषद्को बैठक हरेक मंगलबार बस्ने गरेको छ।



प्रतिक्रिया दिनुहोस्