Logo

बारा पुगे प्रधानमन्त्री प्रचण्ड (भिडियोसहित)



काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारा गएका छन् । काठमाडौं– मधेश जोड्ने ‘फास्ट ट्रयाक’ अनुगमनका लागि प्रधानमन्त्री प्रचण्ड आज बाराको निजगढ गएका हुन् ।

अनुगमन सकेर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot