Logo

राष्ट्रिय सभा बैठक स्थगित्



काठमाडौं, ५ वैशाख । राष्ट्रिय सभा बैठक स्थगित् भएको छ । आज (मंगलबार) दिउँसो साढे २ बजेका लागि तय गरिएको बैठक स्थगित भएको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित् भएको संसद् सचिवालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot