Logo

मलेसियाविरुद्ध ललितले दिलाए नेपाललाई चौथो सफलता



काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपालका ललित राजवंशीबाट मलेसियाका विजय उन्नीकोे विकेट गुमेको हो । राजवंशीले मलेसियाको लगातार २ विकेट लिएका हुन्

मलेसियाका विजय उन्नी  १२ रन बनाएर आउट भएका हुन् । उनले १९ बलको सामना गर्दै १ छक्काको मद्दतमा१२ रन बनाएका हुन् ।
ताजा अवस्थामा मलेसिया ४० ओभरको खेल चलिरहँदा ४ विकेटको क्षतिमा १६७ रन बनाएर खेलिरहेको छ ।
नेपालको लागी ललित राजवंशीले २ तथा गुल्सन झा र सन्दीप लामिछानेले समान एक एक विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot