Logo

मलेसियाविरुद्ध नेपाललाई सुरुवातमै झट्का



काठमाडौं,५ वैशाख ।  एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाले दिएको २३६ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई पहिलोे ओभरमै झट्का लागेको छ ।

नेपालले पहिलो ओभरको अन्तिम बलमा आसिफ शेखलाई गुमाएको हो ।

आसिफ ३ बलको सामना गर्दै एक रन बनाएर आउट भएका हुन् ।

ताजा अवस्थामा नेपाल १ ओभरको खेल सकिँदासम्म एक विकेटको क्षतिमा ५ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot