Logo

गृहमन्त्री श्रेष्ठको पत्रकार सम्मेलन जारी



काठमाडौं, ५ बैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोजना गरेको पत्रकार सम्मेलन सुरु भएको छ।

गृहमन्त्रालयमा सुरु भएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मिटरब्याजी पीडित, उपनिर्वाचनलगायतको विषयमा सरकारको धारणा राखिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot