Logo

मलेसियाविरुद्ध कुशल मल्लको शानदार अर्धशतक



काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा कुशल मल्लले शानदार अर्धशतक प्रहार गरेका छन् ।

२९ बलको सामना गर्दै ४ छक्का र तीन चौकाको मद्दतले मल्लले ५१ रन बनाएर नट आउट रहेका छन् ।

भीम सार्की र कुशल मल्लको शानदार प्रर्दशनसँगै नेपाल जित नजिक पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot