Logo

हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीलाई दिने ज्ञानेन्द्र शाहीको घोषणा



काठमाडौं, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीलाई दिने घोषणा गरेका छन् ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले उक्त घोषणा गरेका हुन् । साथै, उनले देशको नाम संसार भर चिनाउने खेलाडीको सहयोगका लागि उक्त रकम जम्मा गर्ने बताएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot