Logo

यस्तो छ कोशी सरकारका सय दिनका उपलब्धि (पूर्णपाठसहित)



काठमाडौं, ५ बैशाख । कोशी प्रदेश सरकारले सय दिनका उपलब्धि सार्वजनिक गरेको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले सय दिनका उपलब्धि सार्वजनिक गरेको हो।

कोशी सरकारले प्रदेशको नामकरण र प्रदेशका मन्त्रालय घटाउनुलाई प्रमुख उपलब्धि मानेको छ।

यसअघि प्रदेश-१ सरकार रहेको नयाँ सरकार गठन भएपछि फागुन १७ प्रदेशको नाम कोशी राखिएको थियो। यस्तै १३ वटा मन्त्रालयबाट घटाएर प्रदेशमा हाल ९ वटा मन्त्रालय रहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot