Logo

राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा दुर्गा शर्मा नियुक्त



काठमाडौं,५ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् ।

प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष शर्मा पर्वतबाट विगत दुई दशकदेखि सक्रिय पत्रकारितामा छन् ।

यसअघिका प्रेस सल्लाहाकार असोक पौडेल अध्ययनको लागि चीन गएपछि उनको ठाँउमा शर्मालाई नियुक्त गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot