Logo

एकीकृत समाजवादी परित्याग गरेका जंगली एमालेमै फर्किए



काठमाडौं, ५ वैशाख । नेकपा(एकीकृत समाजवादी) परित्याग गरेका चुँडामणि जंगली नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

आज (मंगलबार) एमाले संगठन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य खगराज अधिकारीले उनलाई पार्टीमा प्रवेश गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot