Logo

ओमानविरुद्ध सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता



काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा नेपालले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको ओमानलाई दोस्रो झट्का लागेको छ ।

ओमानले १२।३ ओभरमा दोस्रो विकेटको रुपमासन्दीप लामिछानेको बलमा आदिल अहमद शफीक आउट भएका छन् । यसअघी ओमानका जतिन्दर सिंहलाई १५ रनमा ललित राजवंशीले आउट गराएका थिए ।

ताजा अवस्थामा ओमान १२ ओभरको खेल सकिँदासम्म दुई विकेटको क्षतिमा ५२ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot