Logo

विप्लवको जनसभालाई शीर्ष कम्युनिष्ट नेताहरुले सम्बोधन गर्ने



काठमाडौं, ८ चैत्र । नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसको अबसर पारेर नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाले जनसभाको आयोजना गरेको छ ।

भोलि (वैशाख–९ गते) हुने हुने कार्यक्रममा विभिन्न कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

भोलि दिनको १२ बजेदेखि सुन्धाराबाट जुलुस सुरुभई खुलामञ्चमा पुगेर जनसभामा परिणत हुने बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्