Logo

तनहुँ -१ मा गोविन्द भट्टराईले गरे मतदान



काठमाडौं,१० वैशाख । आज उपनिर्वाचन भईरहेको तनहुँ-१ मा सत्ता गठवन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले मतदान गरेका छन् ।

उनले ब्यास नगरपालिका-११ स्थित तनहुँ आधारभुत प्रावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै भट्टराईले निर्धक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन् ।

तनहुँ-१ मा कांग्रेसका भट्टराईको साथै एमालेका सर्बेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्ले मुख्य प्रतिस्प्रर्धामा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot