Logo

उपनिर्वाचन चलिरहँदा साम्पाङले लेखे ‘अल द बेस्ट रविजी’



काठमाडौं,१० वैशाख । देशका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन अन्तर्गत मतदान चलिरहँदा धरान उपमहानगरका मेयर हर्क साम्पाङले चितवन -२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई जितको शुभकामना दिएका छन् ।

मेयर साम्पाङले आफ्नो फेसबुकमा लेखेका छन्– ‘अल द बेस्ट रविजी’

साम्पाङको उक्त स्ट्याटसपछि धेरैले उनलाई रास्वपामा प्रवेश गर्ने त होईनन् भन्ने
चासोका साथ हेरेका छन् ।



प्रतिक्रिया दिनुहोस्