काठमाडौं,१० वैशाख । उपनिर्वाचन भईरहेको तनहुँ-१ का सत्ता गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईलाई जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले २४घन्टे स्पष्टीकरण माग गरेको छ ।
मौन अवधी सुरु भइसकेपछि मोवाईल मार्फत मत मागेको भन्दै आयोगले उनलाई स्पष्टीकरण माग गरेको हो ।