Logo

निर्वाचन अपडेट : चितवनमा ४८ प्रतिशत मत खस्यो



काठमाडौं, १० बैशाख । प्रतिनिधिसभाको उपनिर्वाचन भइरहेको चितवन-२मा अहिलेसम्म ४८ प्रतिशत मत खसेको छ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ५८ हजार अर्थात् ४८ प्रतिशत मत खसिसकेको जनाएको छ।

चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता रहेको छन्।

यस्तै, चितवन-२ का दुई ठाउँमा मतदान रोकिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot