Logo

निर्वाचन अपडेट : बारामा ४० प्रतिशत मत खस्यो



काठमाडौं, १० बैशाख । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत बारा-२ मा हालसम्म ४० प्रतिशत मत खसेको छ।

दिउँसो पौने २ बजेसम्म ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्