Logo

बाबुरामलाई रवीन्द्रको जवाफ ‘विचारभन्दा माथि देश’स्वयंमा एउटा विचार हो



काठमाडौं,१० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो ‘विचारभन्दा माथी देश’ नामक पुस्तक आफैमा एउटा विचार भएको बताएका छन् ।

डा. भट्टराईले आज सामाजिक सञ्जालमार्फत वैकल्पिक राजनीति गर्नेहरूलाई विचारको अवमूल्यन नगर्न चेतावनी दिँदै ‘विचारभन्दा माथि देश’को हालत के भयो भनी टिप्पणी गरेको  टिप्पणीको जवाफ दिँदै मिश्रले भनेका छन् । म विचारविहीन मान्छे हुँ भन्ने होईन । ‘विचार भन्दा माथी देश’ नामक पुस्तक आफैमा एउटा विचार हो ‘व्यक्तिगत विचार भन्दापनि देशको हितलाई केन्द्रमा राखेर निर्माण गरिएको विचार हो’। त्यसैले यसलाई विचारभन्दा माथी देश भनिएको हो ।



प्रतिक्रिया दिनुहोस्