Logo

निर्वाचन अपडेट : चितवनको एक ठाउँमा रोकिएको मतदान सुरु



काठमाडौं, १० बैशाख । प्रतिनिधिसभा उपनिर्वाचनका लागि चितवन-२मा भइरहेको मतदान एक ठाउँमा सुरु भएको छ।

भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुरमा रोकिएको मतदान पुन: सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

आचारसंहिता उल्लघंनकर्तालाई आयोगले नै कारवाही गर्ने सहमति भएपछि मतदान पुनः सुरु भएको आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot