Logo

उपनिर्वाचन अपडेटः चितवनमा ५० प्रतिशत मत खस्यो



काठमाडौं, १० चैत्र । प्रतिनिधि सभा सदस्य चयनका लागि आज देशभरका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भइरहेको छ । निर्वाचन आयोगले बताए अनुुसार चितवन–२ मा करिब ५० प्रतिशत मतदान भइसकेको छ ।

चितवन– २ को दुई वटा मतदान केन्द्रमा विवाद भएर मतदान रोकिएको थियो । अहिले विवाद समाधानपछि उक्त क्षेत्रमा पनि मतदान सुचारु भइरहेको छ ।

चितवनमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्