Logo

नयाँ वर्षका दिन दुर्घटनामा परेका वडाध्यक्षको मृत्यु



काठमाडौं, १० बैशाख । नयाँ वर्ष अर्थात वैशाख १ गतेका दिन मोटरसाइकल दुर्घटनामा परेका वडाध्यक्षको मृत्यु भएको छ।

काठमाडौं कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारी वैशाख १ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए।

घाइते भएका अधिकारीको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot