Logo

बारा-२ : ६० प्रतिशत मत खस्यो



काठमाडौं, १० बैशाख । आइतबार सम्पन्न उपनिर्वाचनको मतदानमा बारा-२ मा ६० प्रतिशत मत खेसेको छ।

निर्वाचन आयोगका अनुसार सम्मपन्न प्रतिनिधिसभा उपनिर्वाचनमा बारा-२ मा ६० प्रतिशत मत खसेको हो।

मतदान सम्पन्न भएसँगै मतदान केन्द्रबाट मतपेटिका संकलनको तयारी भइरहेको आयोगले जनाएको छ।

मतपेटिका संकलन गरेर कलैयास्थित शिक्षक तालिम केन्द्रमा ल्याएर गणना गरिने मुख्य निर्वाचन आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot