Logo

भूमि व्‍यवस्थापन नै मेरो पहिलो प्राथमिकता : भूमीमन्त्री चौधरी



काठमाडौं, १० बैशाख। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्‍यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छिन्।

आइतबार बर्दियाको मधुवन नगरपालिका-८ टिसियन बस्तीले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै उनले भूमि व्‍यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता भएको बताएकी हुन्।

उनले भनिन्, ‘बर्दिया भूमिहीन, सुकुम्बासी, मुक्त कमैया भएको जिल्ला भएको हो। म पनि यही पृष्ठभूमिबाट भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पुगेको छु। त्यसकारण भूमि व्‍यवस्थापन नै मेरो पहिलो प्राथमिकता हुन्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot