Logo

मतगनणा अपडेटः तनहुँ– १ मा वाग्ले झण्डै पाँच हजार मतले अगाडि



काठमाडौं, वैशाख ११ । तनहुँ–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले ११ हजार चार सय २८ मत प्राप्त गरेका छन् ।

उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले छ हजार चार सय ६५ मत पाएका छन्। वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७ सय ४८ मत पाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्