Logo

कांग्रेसका पूर्वसहमहामन्त्रीको वडाबाट स्वर्णिमलाई भारी मत



काठमाडौं, ११ वैशाख । तनुहँको भानु नगरपालिका–११ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवा डा. स्वर्णिम वाग्लेको पक्षमा कूल मतदातामध्येको आधाभन्दा बढि मत खसेको छ । उक्त वडा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको घर भएको ठाउँ हो ।

उक्त वडामा दुई हजार १४ मत सदर भएकोमा वाग्लेलाई एक हजार दुई सय दुई मत प्राप्त भएको थियो । पूर्वसहमहामन्त्री भट्टराई पार्टीका कारबाहीमा छन् । उनको कारबाही फुकुवा भएको कांग्रेसले घोषणा गरेको भएपनि उनले कांग्रेसले जालझेल रचेको भन्दै निर्णय स्विकार गरेका थिएनन् ।

 

 



प्रतिक्रिया दिनुहोस्