Logo

मतगणना अपडेटः बारा–२ मा कुशवाहाले घटाए मतान्तर



काठमाडौं, ११ बैशाख । बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँगको मतान्तर घटाएका छन् । सुरुवाती अग्रता लिएका जसपाका यादवले अहिले पनि अगाडि नै भएपनि उनीहरुबीतको मातान्तर जम्मा २६ रहेको छ ।

यादवको मत ५१३ रहेको छ भने कुशवाहाको मत ४८७ रहेको छ । त्यसैगरी नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४१४ मतसहित तेस्रो स्थानमा रहेका छन् । बारा–२ मा अहिले यादव, कुशवाहा र पौडेलबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्