Logo

चितवन-२ को प्रारम्भिक मतपरीणाम : रविलाई पछि पारे एमालेका न्यौपानेले



काठमाडौं, ११ बैशाख । चितवन-२ को प्रारम्भिक मतपरीणाम सार्वजनिक भएको छ।

प्रारम्भिक मतपरीणाम अनुसार एमालेका उम्मेद्‍वार रामप्रसाद न्यौपानले अगाडि रहेका छन्। उनले ३ सय ६७ मत प्राप्त गरेका छन्।

न्यौपानलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछ्याइरहेका छन्। लामिछानेले ३ सय १९ मत प्राप्त गरेका छन्।

यस्तै, कांग्रेसका जीतनारायण श्रेष्ठले २ सय ४४ मत प्राप्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्