Logo

मतगणना अपडेटः बारा–२ मा कुशवाहाको अग्रता कायमै, पछिपछि उपेन्द्र



काठमाडौं, ११ बैशाख । बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन् । कुशवाहाले ८९५मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ७८७ मत पाएका छन् । त्यसैगरी नेकपा (एमाले) का पुरुषोतम पौडेल तेस्रो स्थानमा रहेका छन् । पौडेलले ५२३ मत पाएका छन् । यादव भन्दा कुशवाहा १०८ मतले अगाडि रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्