Logo

कोरोना अपडेट- थप ११३ जनामा संक्रमण पुष्टि



काठमाडौं,११ वैशाख ।  पछिल्लो २४ घण्टामा नेपालमा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एन्टिजेन र पीसीआर गरी १ हजार ८१० नमुना परीक्षणमा ११३ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म संक्रमितको संख्या ३६२ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot