Logo

रास्वपाका वाग्लेले बुझे निर्वाचित भएको प्रमाणपत्र



काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. स्वर्णिम वाग्लेले निर्वाचित भएको प्रणामपत्र पाएका छन् । वाग्लेलाई आज मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले उनलाई निर्वाचित भएको प्रमाणपत्र दिएका हुन् ।

वाग्ले तनहुँ–१ बाट ३४ हजार ९ सय १९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत पाएका थिए । वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७ सय ९७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्