Logo

चुनाव जितेका वाग्ले भन्छन्, ‘लोकतन्त्रमा एउटा व्यक्ति आएर जादुको छडी चलाएर चमत्कार हुँदैन’



काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपनिर्वाचनमा तनुहँ-१ बाट उम्मेद्‍वार रहेका डा स्वर्णिम वाग्लेले लोकतन्त्रमा एउटा व्यक्ति आएर जादुको छडी चलाएर चमत्कार गर्ने भन्ने नहुने बताएका छन्।

उपनिर्वाचनमा निर्वाचित भएपछि वाग्लेले लोकतन्त्रमा एउटा व्यक्ति आएर जादुको छडी चलाएर चमत्कार गर्ने भन्ने नहुने बताएका हुन्।

उनले भने,‘लोकतन्त्रमा एउटा व्यक्ति आएर जादुको छडी चलाएर चमात्कार गर्ने भन्ने हुँदैन, सबैको सामूहिक प्रयात्न हुन्छ, प्रणाली र सुदृढिकरणबाटै हुन्छ। हाम्रो टिमबाट गर्ने कामहरुमा मेरो इमानदार प्रयात्न रहनेछ। सबैको विश्वास लिएर सहकाय गरी तनहुँको विकास गर्नेछु।’



प्रतिक्रिया दिनुहोस्