Logo

कतारविरुद्ध १११ रनमै नेपालको ९ विकेट पतन



काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध रन जोड्न निक्कै संर्घष गरिरहेको नेपालको ९ विकेट पतन भएको छ ।

भर्खरै क्रिजमा आएकका गुल्सन झा ७ रनमा आउट भएका छन् ।

तुलनात्मक रुपमा कमजोर मानिएको कतारविरुद्ध नेपालले ३।३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको थियो । कुशल भुर्तेत ८ बल खेल्दै २ रन बनाएर आउट हुँदा भिम सार्की १२ बलमा ६ रन बनाएर आउट भए ।

ताजा अवस्थामा नेपाल २८ ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाउँदै खेलिरहेको छ । file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot