Logo

नेपालसामु निरिह कतार,३७ रनमै गुमायो पाँचौं विकेट



काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको कतारले कमजोर प्रदर्शन गरेको छ ।

नेपाली खलाडिसामु निरिह देखिएको कतारले पाँचौं विकेटपनि गुमाएको छ ।

कतारले ११।६ ओभरमा पाँचौं विकेटको रुपमा इक्रामुल्लाहा खानलाई गुमाएको हो ।

५ रन बनाएर खेलिरहेका उनलाई सोमपाल कामीले आउट गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot