Logo

अयोग्य लडाकुलाई दुई लाख दिने कार्यविधि तयार (पूर्णपाठसहित)



काठमाडौं, १४ वैशाख । सरकारले माओवादीका अयोग्य लडाकुलाई राहत दिने कार्यविधि तयार पारेको छ । गत चैत्र छ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार गृहमन्त्रालयले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिने कार्यविधि तयार पारेको हो ।

‘अयोग्य लडाकुको विवरण गृहमन्त्रालयले प्रमाणीकरण स्विकृत गरेपछि पहिचान भएको संख्याको आधारमा क्रमशः गृहमन्त्रालयले अर्थमन्त्रालयसँग रकम निकासा माग गर्ने र अर्थमन्त्रालयले प्रति लडाकु रु दुई लाखका दरले रकम निकासा गर्ने छ,’– कार्यविधिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्