Logo

कोरोना अपडेट : १ जनाको मृत्यु, १ जना भेन्टिलेटरमा



काठमाडौं, १४ बैशाख । देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु हुँदा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन्।

पछिल्लो २४ घण्टामा २५ सय १७ जनामा कोरोना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि हुँदा ६० जना संक्रमण मुक्त भएका छन्।

देशभर हाल ३ सय ७८ जना कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्