Logo

मिटर ब्याजसम्बन्धी छानबिनका लागि उजुरी आह्वान



काठमाडौं, १४ बैशाख । मिटर ब्याजसम्बन्धी छानबिन आयोगले उजुरी आह्वान गरेको छ।

छानबिन आयोगले पीडितहरुलाई वैशाख १७ गते देखि ३१ गतेसम्म उजुरी गर्न आह्वान गरेको हो।

सरकारले गत चैत्र २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।

पीडितहरु आफूसँग भएको प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा गएर उजुरी गर्न सक्ने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्