Logo

प्रतिनिधि सभा बैठक जारी {LIVE}



काठमाडौं, वैशाख १५ । संघीय संसद् प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । आजको बैठकमा विषयगत समिति गठनको कार्यसूची रहेकोछ।

संसद् सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम दशवटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ।

एमालेले विषयगत समितिमा रहनेको नाम सभामुख देवराज घिमिरेलाई बुझाइसकेको छ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot