Logo

रवि संसद्‍को राज्य व्यवस्था तथा सुशासन समितिमा



काठमाडौं, १५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका भएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले लामिछानेको नाम सो समितिमा प्रस्ताव गरेर सुनाएका हुन्।

लामिछानेले आजमात्रै दोश्रो पटक प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणसमेत गरेका थिए।



प्रतिक्रिया दिनुहोस्